• २०८१ जेष्ठ ७ गते सोमवार

इलामको लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, इलाम । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे रहेकी छिन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस