• २०८१ माघ २६ गते शनिवार

जनताको भावना बुझेर हातमा हात मिलाएर काम गर्न निर्देश DIG : शाह

पढ्न लाग्ने समय : २ मिनेट

 सागर थापा/महेन्द्र सिंह

असार १८,बाँके । ५. नम्बर प्रदेशको जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी शुरेश बिक्रम शाह सोमबार दिनभर बाँके बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाह साझ नेपालगन्ज आइपुगेका हुन ।

बर्दियाका मुख्य ईलाका प्रहरीहरुको उपचारिक भ्रमण सकिएको छ । डिआइजी शाहले भने बाँके र बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय इप्रका मैनापोखर लगाएतका प्रहरी ईकाईहरुमा डिआइजी शाहले बिर्फिङ्ग लिएका थिए ।

यो पहिलो औपचारीक भ्रमण हो । डिआइजी शाहले जनताको भावना बुझेर हातमा हात मिलाएर काम गर्न प्रहरी लाई निर्देश दिए । सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै भने  प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डिआइजी शाहका लागि सबै तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ डिआइजी ईलाका प्रहरी कार्यालय प्रहरी ईकाइ दङ्गा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय बाकेको निरीक्षक निर्देश लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी बुधबार डिआइजी शाह भैरहवा कार्यक्रममा फर्किने बाके प्रहरी प्रबक्ता डिएसपी सापकोटाले जानकारी दिएका छ्न।

प्रतिक्रिया दिनुहोस