- सागर थापा
जेठ २०, दाङ । ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले अपराधीक गतिविधिलाई अन्त गरेर छोड्ने बताएका छन ।
अपरधिक होटल हरुमा हुने योन धन्दा गुन्डागर्दी ठगी तस्करी फरार अपराधी हरुलाई खोजी खोजी कार्वाहीको दायरामा ल्याउने भेटघाटको क्रममा डिआइजी अधिकारीले भने अपराधको हबको रूपमा परिचीत रहेको दाङ लगाएत केही जिल्लाहरुलाई अब सुन्यमा झार्ने छु। ५. नम्बर प्रदेशको जिल्लामा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खनन लाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने डिआइजी अधिकारीले बताए बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
सुरु देखिकै रफ्तार अन्तिम सम्म रहेनी गरि कामको थालनी गर्ने उनले बताए । ५. नम्बर प्रदेशको जिल्लाहरुमा भित्रिने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच र फेला परे कडा कार्वाही दायरमा ल्याउने उनले बताए । जनतामुखी भएर सेवा प्रभाव गर्ने प्रतिबद्धता गर्दै डिआइजी अधिकारीले सानालाई एन ठुलोलाई चैन हुन नदिने स्पष्ट पारे ५. नम्बर प्रदेशको जिल्लाहरु लगाएको कार्य क्षेत्रभित्र दादागिरी जुवातास होटलमा हुने योन धन्दा ठग घुसखोरी लगाएत जस्तो समाजमा अपराधिक क्रियाकलाप गर्ने लाई निगरानीमा तथा खोजतलास गरि कानुन दायरामा ल्याउने उनले बताए । जनता सङ सहकार्य र सम्मन्बय गरि अगाडि बढने भन्दै उनले जनताको सेवामा २४ सै घन्टा आफू काम गर्न तयार रहेको जिकिर समेत गरे ।