- सागर थापा
फाल्गुन १९ , काठमाडौं । नेपालगञ्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको कारण र्यालीमा झाँकीको ठुलो ठुलो आवाज र बाटो जाम हुने गरि पैदल यात्रीलाई पनि हिन दुल गर्न आवागमन ठप्प भएको छ ।
पैदल यात्री नेपालगन्ज निवासी लक्ष्मी लामा बन्छन् जनतालाई दुख दिएर मेला लगाउनु भन्दा न लगाएको राम्रो हुने थियो बताए जसको कारण नेपालगञ्जमा सर्वसाधारणहरु हिनदुल गर्न समस्यामा परेको थियो । ट्राफिक प्रहरीले सडकमा सर्वसाधारणलाई केही बेर हिडडुल गर्न रोक लगाएको थियो । यता नेपालगन्ज अस्थायी ट्राफिक पोस्टका ट्राफिक प्रमुख भिम वलीले र्यालीका कारण केही बेर मात्र जाम भएको बताएका छन ।
महोत्सवको समाचार संकलनमा खटिएका संचारकर्मी समेत रोकिएको नेपालगन्जका पत्रकार महेन्द्र सिंह र सुरज मेघनाथका अनुसार । संघले सभाहलका लागि महोत्सव आयोजना गरेपनि लामो समयसम्म हिसाव किताब सार्वजनिक गर्न नसकेको भन्दै बिरोधका आलोचना आइरहेको छ ।