फाल्गुन १९ , भक्तपुर । दोलखा जिल्ला विगु गाउपालिका वडा न ५ स्थायी ठेगाना भएको हाल भक्तपुर अङ्कल – अन्टीसङ्ग बस्दै आएका बर्ष १३ का पबन खड्का २०७०-११-१८ गते सनिबार भक्तपुर बाट बेपत्ता भएका छन् ।
घरको आगनमै खेल्दै गरेका पबन एक्कासी हराएको उनको अन्टीले बताइन । आफन्तहरु सबैलाई सम्पर्क गरिएता पनि अहिले सम्म पबनलाइ भेटाउन सकिएको छैन एक्कासी छोरा हराएको खबर सुन्दा छागाबाट खसे झैँ भाको छु पबन को आमा गीता खड्का भनिन म गाउमै छु पबन को बुबा आझ भक्तपुर जाने भनेर घरबाट हिड्नु भएको छ पबन को खोजतलास को लागि प्रहरी कार्यालय मा पनि निबेदन दिएका छौ गीता खड्का ले भन्नु भयो ।
भेटाउनु हुने महानुभावले नजिक को प्रहरी कार्यलय र पबन को आमालाइ ९८६१४५४४८९, ९८४४५५४४५८ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।