फागुन १७, पोखरा । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा अधिकारीका परिवार भावविह्वल भएका थिए । श्रीमती विद्या भट्टराईलाई नेतृ रामकुमारी झाँक्रीले सम्हालिन् । पोखरा प्रदर्शनी केन्द्रमा उनलाई बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सान्वना दिएका थिए ।
हेर्नुहोस फोटो फिचर :
प्रतिक्रिया दिनुहोस