• २०८१ चैत्र ३ गते सोमवार

५ किलो अफिमसहित १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १५ रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–५ गोलचौरबाट प्रहरीले करिब पाँच किलो अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । ३२ वर्षीय रन्जित खत्री भाग्न खोजेपछि पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायर गरि पक्राउ गरेको हो ।

नदुवाबाट सूचनाको आधारमा प्रहरीले खत्रीलाई चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरुसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस