जेठ १९, काठमाडौं । पूर्वराज्यमन्त्री तथा नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई पार्टी प्रवेश गराएका हुन । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएपनि पछिल्यो समय पाटी गतिबिधीले मन नछोएकाले पाटी परित्याग गरेको उनले बताए । उनले हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए ।