• २०८१ जेष्ठ ५ गते शनिवार

घट्यो सुनको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५ काठमाडौं । आइतबार छापावल सुनको मूल्य चार सय रुपैयाँले घटेर प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस