• २०८१ चैत्र ३ गते सोमवार

प्रदेश २ सरकारले बाराको निजगढमा रुखहरु काट्न नदिने

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १५ काठमाडौँ, । प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश २ सरकारले बाराको निजगढमा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पु(याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताउनूभयो । ।

प्रतिक्रिया दिनुहोस