जेठ १८, काठमाडौं । आज दिउँसो देशको पुर्वी तथा मध्य भुभाग लगायात पश्चिमी पहाडी भु भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भु भागमा आंसिक बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
यस्तै राति देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।