• २०८२ बैशाख १६ गते मङ्गलवार

हावाहुरीबाट जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुख व्यक्त

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’

प्रतिक्रिया दिनुहोस