• २०७९ साउन २७ गते शुक्रवार

प्रधानमन्त्री बारा जाँदै

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला जाने भएका छन् ।

गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीउता जाने भएका हुन ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस