कोहलपुरमा अहिले तनाबग्रस्त

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २२, बाँके । बाँकेको कोहलपुरमा अहिले तनाबग्रस्त भएको छ।

ट्रकले स्कुले बच्चा कुल्चीएपछि माहोल तनावग्रस्त भएको हो । आज विहान १०बजे त्रिभुवन माध्यामिक विद्यालय अगाडी ट्रकले सोही स्कुलमा पढ्ने एक विद्यार्थीलाई ठक्कर दिदा उक्त बालिकाको घटनास्थलमै मृत्यु भएपछि त्यहाँको माहोल तनावग्रस्त बनेको छ ।

घटनापछि त्यहाँ का स्थानिय जनता रआक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गरेको छ ।भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

भिडलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय कोहलपुरले राउण्ड अश्रुग्याँस प्रहार गरीएको छ । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ । कोहलपुर को अवस्था अहिले तनाबग्रस्त छ। बाँकेको कोहलपुरमा अहिले तनाबग्रस्त भएको छ। ट्रकले स्कुले बच्चा कुल्चीएपछि माहोल तनावग्रस्त भएको हो ।

आज विहान १०बजे त्रिभुवन माध्यामिक विद्यालय अगाडी ट्रकले सोही स्कुलमा पढ्ने एक विद्यार्थीलाई ठक्कर दिदा उक्त बालिकाको घटनास्थलमै मृत्यु भएपछि त्यहाँको माहोल तनावग्रस्त बनेको छ ।

घटनापछि त्यहाँ का स्थानिय जनता रआक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गरेको छ ।भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । भिडलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय कोहलपुरले राउण्ड अश्रुग्याँस प्रहार गरीएको छ । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ । कोहलपुर को अवस्था अहिले तनाबग्रस्त छ।

प्रतिक्रिया दिनुहोस