रंगशाला निर्माणका लागि शिक्षक र विद्यार्थीद्वारा आर्थिक सहयोग

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २० चितवन । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नारायणगढमा रहेको लिटिल फ्लावर विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

लिटिल फ्लावर विद्यालयका विद्यार्थी तथा शिक्षकबाट संकलित २ लाख रुपैयाँ धुर्मुस(सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस