शहरी विकास राज्यमन्त्री मानन्धरको सम्मान कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ । तारकेश्वर नगरपालिका ३ नं वडाको नेकपा पार्टी कमिटी द्धारा आयोजित शहरी विकास राज्यमन्त्री माननिय रामविर मानन्धरको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा वडा नं ३ कमिटिका सम्पूण सदस्यहरु लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा मन्त्री मानन्धरले घुस खाएको फेला पारेमा राजनिती नै छोड्दिन्छु र भष्टचार र गलत कार्य मा कहिल्यै आफु नलाग्ने बताउदै सधै शिर उठाएर हिड्ने छु भन्दै नेपाली समृद्ध नेपाल बनाउन लागी पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस