कन्सलटेन्सिहरुले जापानपठाइ भन्दै महिनाको ७ हजार सम्म लियोे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौँ । कन्सलटेन्सिहरु दर्ता नै नगरी बिभिन्न प्रलोबन मा बिधाथीहरु संग जापान काम गर्न पठाइ भन्दै महिनाको ७ हजार देखी १० सम्म लिइदै आएको जानकारी छ ।

यस्ता कन्सलटेन्सि काठमाडौ हेटौटा नेपालगन्ज भैरहवामा बढी रहेको जानकारी आएको छ ।  विगत ६ महीना देखी काठमाडौ को धैरै ठाउमा कन्सलटेन्सि खोलिएको तर दर्तां नै नगरी बिधाथी हरु संग पैसा लुटिदै आएको बिधाथीहरुको गुनासो आएको छ । यस्ता कन्सलटेन्सिहरुमा अख्तियार अनुसन्धान आयोगको पनि आखा जाओस् तकी यस्ता कन्सलटेन्सि बन्द गर्न छिटै अनुसन्धान गरियोस् ।
थप रिर्पोट आउन बाकी

प्रतिक्रिया दिनुहोस