भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४ भक्तपुर । स्थानीय तहको उपनिर्वाचनमा भक्तपुरमा भएको प्रदेको तीन वडा वडामा जारी मतदानमा अहिले दिउसो ४ बजेसम्म ६५ प्रतिशन भन्दा धेरै मत खसेको छ । उपनिर्वाचनका लागि ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा रहेका छन् ।

प्रदेश ९क० मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा कूल २२ मतदान स्थल र ५४ मतदान केन्द्र रहेका छन् । त्यसैगरी उपनिर्वाचनको दिन आज पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले गएराती १२ बजेदेखि आज राती ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको छ । भक्तपुरमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस