बर्दियामा बिप्लब समुहका तिन जिल्ला इन्चार्जहरु पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  महेन्द्र सिंह

मंसिर १३ बर्दिया। बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले अखिल क्रान्तिकारि (बिप्लर्ब) समुहका तिन जना कार्यकर्तालाइ पक्राउ गरेको हो ।


बर्दिया जिल्ला ईन्चार्ज लोकेश जोशी, विद्यार्थी ईन्चार्ज अछाम जिल्ला कुर्माखान गाउपालिका वडा नं. ४ बस्ने बर्ष २९ का राम वि.क. र कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २७ का बम बहादुर ताम्राकार रहेको प्रहरिले बताएका छन।

पक्राउ गरी आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस