जिल्ला प्रशासन कार्यालय कास्की द्धारा निवार्चन सम्बन्धि सूचना जारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , १२ काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले निवार्चन सम्बन्धि सूचना जारी गरेको छ ।

आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचन सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस