प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्यमा सुधार भएको जानकारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर,१२ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका छन् ।

आज बिहान १०.४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिँदै उनले यसमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस