अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।

बुधबार दिउँसो लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको र उद्धार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस