उपप्रधानमन्त्री पोखरेले भने कानूनबाट भाग्ने छुट कसैलाई छैन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ११ काठमाडौँ । उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् ।

आज सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बोल्दै उनले भने, ‘सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने छुट कसैलाई छैन । श्रमिक र रोजगारदाताले दायित्व पूरा गर्नुहोस्, सरकारले अभिभावकत्व ग्रहण गर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले भने सामाजिक सुरक्षा योजना नयाँ भएकाले केही व्यवहारिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गर्दै जानुपर्ने बताए । गत वर्ष सुरु भएको सामाजिक सुुरक्षा योजनामा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १५ हजार श्रमिक आवद्ध भएक

प्रतिक्रिया दिनुहोस