धरानमा नेकपाको विशाल जनसभा हुदै प्रचण्डलद्धारा सम्बोधन हुने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११ धरान । धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपाले विशाल जनसभा को तयारी पुरा गरेको छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने आयोजक समितिले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस