लागूऔषध चरेससहित दुई युवक पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,रुकुमपूर्व । लागूऔषध चरेससहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार भूमे–३, क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगरलाई चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस