प्रधानमन्त्रीद्वारा राष्ट्र र नागरिकप्रति इमान्दार भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र नागरिकप्रति इमान्दार भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस