आज सुनचाँदीको मूल्य

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस