कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, खलङ्गा ।  नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उहाँ विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताउनुभयो । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस