अनेरास्ववियुद्धारा सरकारको निर्देशन समयमै पालना गर्न मेडिकल कलेजलाई आग्रह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

आज अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन समेत सरकारलाई आग्रह गरिएको हो ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस