जबर्जस्ती करणी अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७ ,चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका गुरुङमाथि  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस