विकास कार्यमा तल्लीन प्रदेश सांसद शाक्य

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६ काठमाण्डौ ।  प्रदेश सांसद राजेश शाक्य हाल विकास कार्यमा तल्लीन रहेका छन । काठमाडौको मुटुमा रहेको आफ्नो क्षेत्र भएपनि विकासमा पछि परेको कुरामा चिन्तीत शाक्य दिनरात विकास कार्यमा खटिनुभएको छ । बिगत ७-८ बर्ष देखि का.म.न.पा. १८, १९ र २० वडाको बिष्णुमती नदीको किनाराको बाटो यस्तो अबस्थामा थियोे । हाल हामी निर्वाचित भैसके पछिको यो अबस्थामा धेरै नै परिर्वतन भएको छ ।  अब थप हरियाली ब्यबस्थापन गर्न बाकिँ छ र प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस