नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव, मोती दुगड, नवराज रावत र रामबिर माननधर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस