प्रमोदको संगितमा शिव परियारको “पाप लाग्ला कि” सार्वजनिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । लोकप्रिय गायक शिव परियारको आवाजमा “पाप लाग्ला कि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा संगीतकार प्रमोद पन्तको सुमधुर संगीत तथा गीतकार मनोज बराकोटीको शब्दमा बनेको सो म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको रहेको छ । भिडियोमा पञ्जाबको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस