आज घर घरमा तुलसीको बिबाह गरि ठुलो एकादशी मनाउदैं

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमडौं । आज घर घरमा तुलसीको बिबाह गरि ठुलो एकादशी मनाईदै छ ।

 

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस