बूढानीलकण्ठ नगरपालिकामा भोलि बिदा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस