सुनकोशी नदिमा बस  दुर्घटना ; ६ जनाको ज्यान गएको अनुमान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७ ,दोलखा । सुकुटे बिच रिसोर्ट  नजिकै सुनकोशी नदिमा बस  दुर्घटना हुदा ६ जनाको ज्यान गइसकेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दोलखा मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५  को यात्रुबहाक बस सुकुटे बिच रिसोर्ट  नजिकै सुनकोशी नदिमा बस खस्दा हालसम्म ६ जनाको ज्यान गइसकेको छ भने घटनाबारे थप विवरण आउन बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस