गाँजा हनटिङ्गको एक दिने कथा ‘गाजा बाजा’

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । गाँजा हनटिङ्गको एक दिने कथा ‘गाजा बाजा’ युट्युवमा हेर्न सकिन्छ । गाँजा खान तड्पिएका दुई युवाको कथा बोलेको फिल्म निर्देशक गणेश देव पाण्डे निर्देशन गरेका हुन ।

यो फिल्ममा अनुपम शर्मा, शुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस