बाग्लुङलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १५,बाग्लुङ ।  बाग्लुङलाई केन्दविन्दू बनाएर भूकम्प गएको छ ।

बाग्लुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प विहान ३ बजेर ५१ मिनेटमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस