आज सार्वजनिक विदा, नेवार समुदायले किजा पुजा मनाउँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका  अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअन’सार मंगलबार नै किजा पुजा मनाएका छन् ।

पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजा देखि भाइटीकाको दिनसम्ममात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर सरकारले नेवार समुदायले भाइटीका १३  गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस