नेकपा तारकेश्वरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । २०७६ सालको शुभ दिपावली ,नेपाल सम्बत तथा छठ पर्व लगायत सम्पुर्ण चाडपर्वको पाबन अबसरमा नेकपा तारकेश्वरले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिनिधीसभा सांसद तथा काठमाडौं जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संगठन कमिटीका सचिब हिमाल शर्माको बिशेष आतिथ्यमा कान्तिपुर ए बि पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हेर्नुस् भिडियोमा ;

 

प्रतिक्रिया दिनुहोस