काठमाडाैमा तिहारकाे सामान किन्नेकाे भिड

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ९,काठमाडौं। हिन्दु महानचाड दशै सकिए लगतै तिहारका लागि फेरी काठमाडाै मा व्यापारी र सामान किन्नेकाे भिड छ।

हामी खबर24नेपाल का टिम काठमाडाैका नया बसपार्क नजिकै माछापाेखरी गएका थियाै बजार पहिलेकाे तुलनामा झन चर्कदै रहेकाे सामान किन्न अाउने ग्राहक शान्ता हुसेनले भनुभयाे। दशै पछि केही दिन शून्य देखिएकाे काठमाडाै फेरि तिहारले चहलपल बढाएकाे छ ।

सामान्यतया व्यापारी खुसी पनि भएका छन् साथै हामीले एक ‘व्यापारी सीता सङ्ग साेध्ने क्रममा उनिले भन्निन;कमाउने भनेकाे नै दशै र तिहार मा हाे अहिले किन्न अाउने जति परेनी किन्नु बाध्य छ तेसैले माछापाेखरी बजारमा सबैकाे एउटै चिजकाे पनि फरक फरक मूल्य छ।’

यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । हेर्नुस् फाेटाे फिचर:

प्रतिक्रिया दिनुहोस