सुनको मूल्य २०० ले घट्यो, चाँदीको स्थिर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ ।

सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस