नेपाल भारत सीमा सिल गरिने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौँ । भारतको बिहार राज्यमा आसन्न ग्राम पञ्चायत चुनावको सुरक्षालाई लिएर नेपाल र भारतका सीमा ४८ घण्टाको लागि सिल हुने भएका छन् ।

सोमबार दुई देशका सुरक्षा अधिकारीबीचको बैठकमा बैठकमा भारतको बिहार मधुवनी जिल्लाको ग्राम पञ्चायत चुनावको सुरक्षालाई मध्यनजर गर्दै चुनाव अवधिमा ४८ घण्टा सिमाना सिल गर्ने निर्णय भएको छ । अगामी २९ सेप्टेम्बर अर्थात् ११ असोजदेखि मधुवनी जिल्लामा चुनावको घोषणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस