अखिर कहिले सम्म बन्ला त पासाङ ल्याम्मु मार्ग के जनता जहिले ज्यान जाेखिम परेरै हिड्ने हाे त?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । नेपालकाे राजधानी काठमाडौं मुटु भनिने ठाउमा बरु दुबैई , कतार छिटाे जान सकिएला तर काठे ठाउबाट बिरामीलाइ अस्पताल पुर्याउन निकै कठिन छ।

काठमाडौंबाट त्रिशुली हुदैं केरुङ्ग जोड्ने व्यपारिक राजमार्ग समेत रहेको पासाङ ल्याम्हु राजमार्गको स्तर उन्नतीको काम २ वर्षमा पुरा गर्नु पर्ने भएपनि ५ वर्ष बितिसक्दा समेत काम गर्न आँलटाँल गर्ने गरेका छन ।

राजनैतिक पहुँचको भरमा शैलुङ्ग कन्ट्रक्सन कम्पनीले ढिलासुस्ती गर्दा समेत कुनै निकायले चासो नदेखाएको स्थानियहरुकाे गुनासाे छ । स्थानियकाे भनाई “के हामिले सधै यस्तै बाटाेमा ज्यान जाेखिम परेरै हिड्ने हाे त के अब सहज यात्रा हुन्न हाम्राे“।  फाेटाे फिचर:

 

प्रतिक्रिया दिनुहोस