बिर्तामोडमा बम बिष्फोट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, झापा । बिर्तामोड नगरपालिकाका गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त वडामा आज बम बिष्फोट भएको छ ।

बिहान करीब साढे ४ बजेको समयमा बम बिस्फोट भएको हो । बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गष्ररहेको छ । बिस्फोट भए लगत्तै घट्नास्थलमा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना पुगि अनुसन्धान सुरु गरेपनि बिस्फोट कसले गराएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस