नेता नेम्वाङ्गको टीम र प्रस्तावित सदस्यहरु (सूचीसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९, काठमाडौँ । नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो ।

संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङको संसदीय विभागको टीम
१. सुवासचन्द्र नेम्वाङ — प्रमुख
२. सुमन प्याकुरेल — राष्ट्रीय सभा संसदीय दलको नेता (सदस्य)
३. विशाल भट्टराइ —मुख्य सचेतक,प्रतिनिधि सभा (सदस्य)
४. खिमलाल भट्टराइ — मुख्य सचेतक राष्ट्रीय सभा (सदस्य)
५. शान्ता चौधरी — सचेतक प्रतिनिधि सभा (सदस्य)
६.छवीलाल विश्वकर्मा
७.खगराज अधिकारी
८.लालबाबु पण्डित
९. शिबमाया तुम्वाहाम्फे
१०. गणेश ठगुन्ना
११. पार्वती रावल
१२. निरु पाल
१३.मोहन बानियाँ
१४. रेखा झा

प्रतिक्रिया दिनुहोस