आजको मौसम : पहाडि तथा तराई भेगका एक दुई स्थानहरुमा भारी वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, काठमाडौं । आज शुक्रबार दिउँसो देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ । देशको पहाडि तथा तराई भेगका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ ।  देशको पहाडि तथा तराई भेगका एक-दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखानेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस