४३७ इन्सपेक्टरको सरुवा (नामसहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ९,काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७  प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।

उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।

प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय ट्राफिक  प्रहरी प्रभाग दरबारमार्गका दयाकृष्ण भट्टलाई जिल्ला प्रहरी कार्यालय चितवन र १ नम्बर प्रदेश ट्राफिक  कार्यालय इटहरीका ढुण्डीराज गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर सरुवा गरिएको छ ।

सुची हेर्न यहा क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया दिनुहोस