मुख्यमन्त्री पौडेलद्वारा काष्ठमण्डपको अवलोकन(फोटो फिचर)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेलले हाल पुनर्निर्माणको क्रममा रहेको ऐतिहासिक काष्ठमण्डप को अवलोकन गर्नु भएको छ। मुख्यमन्त्री सहित प्रदेश सांसद सदस्यहरु, गुठी संस्थान तथा काठमाडौं महानगरपालिका लगायत काष्ठमण्डप पुनर्निर्माण समितिका पदाधिकारीहरु पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो।

वसन्तपुरको ऐतिहासिक काष्ठमण्डपको अवलोकन कार्यक्रममा बागमती प्रदेस सभा सदस्य राजेश शाक्य एमाले बागमती प्रदेस मुख्य सचेत दिपक निरौला गुठी संस्थान तथा काठमाडौं महानगरपालिका लगायत यस काष्ठमण्डप पुनर्निर्माण समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस