पतिको एक बर्षअघि मृत्यु, श्रीमतीको पनि हत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, दाङ । दाङको राप्ती गाउँपालिका २ घर भएका वसन्त कुमाल  र श्रीमती सिता कुमालबीच आजभन्दा ८ वर्षअघि विवाह भएको थियो । उनीहरुका ६ र ७ बर्षकी दुई छोरी रहेको प्रहरी निरीक्षक घमले बताए । उनका ससुराको एक बर्षअघि मृत्यु भएको थियो ।  पति वियोगको पीडामा रहेकी सासुलाई उनले त्यसदिन राती ११ बजेर ४० मिनेट जाँदा घरमा कोही नभएको मौका छोपेर हत्या गरेको प्रहरीको भनाई छ ।

उनकी श्रीमती घरमा छोरीहरु छाडेर दाजु राजु कुमाल र भाई दिलबहादु्र कुमालसँग मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । निजलाई  पक्राउ गरि अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो । अर्घाखाँचीमा गत बर्ष पनि छोरीलाई अर्कैै पुरुषसँग विवाह गराइदिन आँटेकी सासु, उनकी छोरी र हुनेवाला ज्वाई मिलेर एक पुरुषको हत्या गरि बोरामा बाँधेर झाडीमा फालेका थिए ।

प्रतिक्रिया दिनुहोस